निरूपण

ना. [सं.]

  1. सोचविचारका साथ गरिने निर्णय; विवेक पुर्‍याएर गरिएको अठोट।
  2. छानबिन; अन्वेषण।
  3. सम्पादन; प्रतिपादन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)