निर्क्योल

ना.

  1. कुनै कुराको टुङ्गो; निर्णय; निधो; निष्कर्ष; निर्केवल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)