निर्क्योल्नु

स.क्रि. [निर्क्योल+नु]

  1. ठम्याउनु; निश्चय गर्नु; ठोकुवा गर्नु; निरूपण गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)