निर्गमित

वि.

  1. बाहिर पठाइएको; निकालिएको।
  2. गइसकेको; बितिसकेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)