निर्गुण

वि. [सं.]

  1. सत्त्व, रज र तमजस्ता तीन गुणमध्ये कुनै गुण पनि नभएको; गुणरहित।
  2. असल गुण नभएको; बैगुनी।
  3. ईश्वर; ब्रह्म; परमात्मा।
  4. अविकारी ईश्वरलाई गरिने एक प्रकारको भजन वा उपासना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)