निर्गुण्डी
ना. [सं.]
- हरेक ठाउँमा ससाना पाँच-पाँचवटा पात लाग्ने र सेता, पहेँला, नीला रङका मञ्जरी फूल फुल्ने एक जातको बोट; सिँदुरे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)