निर्जल
वि. [सं.]
- पानी नभएको; जलहीन।
- पानीसम्म खान पनि निषेध गरिएको (व्रत)।
- मरुभूमि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)