निर्जला

ना. [सं.]

  1. हिन्दू धर्मअनुसार कार्तिक महिनाभर पानीसम्म पनि नखाई तीर्थमा बसेर गरिने व्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)