निर्णयात्मक
वि. [सं.]
- निर्णयका रूपमा रहेको; निर्णयसम्बन्धी।
- कुनै विवादास्पद विषयमा गरिएको निर्णयसँग सम्बन्धित।
- निर्णय दिने; टुङ्गो लगाउने; निर्णायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)