निर्णय पुस्तिका

ना.

  1. सभा वा बैठकमा पारित भएका प्रस्तावहरू लिपिबद्ध गर्ने वा टिप्ने कार्यालयीय अभिलेख (माइन्युट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)