निर्णायक
वि.
- कुनै दुई पक्षका बिच टुङ्गो लगाउने; निर्णयमा पुर्याउने (शक्ति, मत इ.)।
- निर्णय गर्ने; निश्चय गरिदिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)