निर्णीत

वि. [सं.]

  1. निर्णय गरिएको; निश्चित; टुङ्गो लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)