निर्दिष्ट

वि. [सं.]

  1. निर्देश गरिएको; बताइएको; तोकिएको।
  2. निर्णय दिइएको; निश्चित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)