निर्देश
ना. [सं.]
- अह्रोट; आज्ञा; आदेश।
- कुनै कामकुराबारे विशेष रूपले दिइने आदेश।
- उल्लेख; उल्लिखित।
- वर्णन; वृत्तान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)