निर्देशन

ना. [सं.]

  1. निर्देश गर्ने काम; कुनै काममा कुशलतापूर्वक प्रवृत्त गराउने कार्य।
  2. अह्रोट; आज्ञा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)