निर्देशनालय
ना.
- कुनै कार्यका निम्ति निर्देशन दिने ठाउँ वा कार्यालय; निर्देशकको कार्यालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)