निर्देशित

वि. [सं.]

  1. निर्देश गरिएको; निर्दिष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)