निर्देष्टा

वि. [सं.]

  1. अह्राउने; निर्देशन गर्ने; कुनै काममा सक्रिय गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)