निर्धनवि. [सं.]धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब; दरिद्र।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निर्धक्क निर्धनता