निर्धक्क
वि. [निर्+धक]
- डर वा त्रास नभएको; धक नमान्ने; सङ्कोच नमान्ने।
- निश्शङ्क।
- कुनै धक नमानीकन; निस्फिक्रीसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [निर्+धक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)