निर्धारक

वि. [सं.]

  1. कुनै विषयबारे यही हो भनी किटान गर्ने; तोक्ने; निर्धारण गर्ने।
  2. निर्णायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)