निर्धारण
ना. [सं.]
- कामको समय अथवा वस्तुको मूल्य आदि तोक्ने काम; ठहर; तोक।
- निर्णय; निश्चय।
- अन्वेषण; छानबिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)