निर्धारितकर

ना.

  1. कुनै परिस्थिति वा वस्तुविशेषका आधारमा सम्बन्धित तहको मातहतबाट किटान गरिएको शुल्क वा कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)