निर्धारित

वि. [सं.]

  1. निर्धारण गरिएको; ठहर भएको; तोकिएको; निश्चित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)