निर्धो
वि. [सं. निर्ऋद्ध]
- धन-सम्पत्तिका दृष्टिले कमजोर; दरिद्र; गरिब; निर्दो।
- बल नभएको; निर्बलियो; नाजुक।
- क्षमता नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. निर्ऋद्ध]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)