निर्निमेष
वि. [सं.]
- आँखा नझम्क्याउने; पलक नमार्ने; आँखा झमझम नगराउने।
- आँखा नझम्क्याईकन; एक टक लाएर; हेरेको हेर्यै गरेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)