निर्बन्ध

ना. [सं.]

  1. आग्रह; ढिपी; जिद्दी।
  2. रोकावट; प्रतिबन्ध। क्रमबद्ध कथा नभई स्वच्छन्द रूपमा कुनै भाव, रस वा तथ्यको विवेचन भएको, काव्यको एक प्रकार वा भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)