निर्बाङ्ग

वि. [सं. निर्वाङ्ग]

  1. कुनै पनि कपडा नपहिरिएको; सम्पूर्ण नाङ्गो।
  2. नाङ्गै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)