निर्बाध

वि. [सं.]

  1. कुनै बाधा वा प्रतिबन्ध नभएको; रोकटोक नभएको।
  2. एकान्त; निर्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)