निर्बीज
वि. [सं.]
- बिउ नभएको; बीजरहित; बिनाबिउको।
- विनाकारणको; प्रमाणहीन।
- नपुंसक; हिजडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)