निर्बिसी

ना. [सं. निर्विषा]

  1. लामालामा पाँचपाँच खण्ड परेका ठुलठुला पात हुने र मोथे जस्तै कन्द हुने एक हिमाली बुटी; निर्विषा।
  2. त्यसैको कन्द वा जरो। (यसका सेतो र रातो कन्द हुने दुई जात छन्। आयुर्वेदका अनुसार यसको गुण विषनाशक र रक्तदोषनाशक बताइएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)