निर्ममता

ना.

  1. निर्मम हुनाको भाव वा अवस्था; ममताको अभाव; निर्दयता; निष्ठुरता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)