निर्मल

वि. [सं.]

  1. मल वा दाग नभएको; दोषहीन; स्वच्छ।
  2. शुद्ध; पवित्र।
  3. देवतालाई चढाइएको वस्तु।
  4. शालिग्रामलाई स्नान गराएको जल; निर्माल्य। (निम्बार्क सम्प्रदायअनुसार वैष्णव समाजमा निर्माल्यको प्रचलन पाइन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)