निर्माण

ना. [सं.]

  1. घर, मन्दिर, सडक आदि बनाउने काम; रचना।
  2. बनेका भवन, सडक, मन्दिर आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)