निर्मली
ना.
- लाम्चा, ठुला पात, सेता फूल र बाटुला, थेप्चा फल हुने, आयुर्वेदमा शूलनाशक, आँखाको हित गर्ने र पानी सफा गर्ने गुण बताइएको एक जातको रुख; त्यसकै फल।
- सगरमाथा अञ्चलनेर सीमामा पर्ने एक भारतीय स्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)