निर्माणोन्मुख

वि.

  1. भर्खर-भर्खर बन्न लागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)