निर्मातावि. [सं.]बनाउने; भवन, सडक आदिको निर्माण गर्ने; रचयिता।ईश्वर; परमात्मा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निर्माणोन्मुख निर्माया