निर्माया

वि. [सं.]

  1. माया नभएको; निठुरी।
  2. एकअर्काको हृदय चिन्न नसक्ने (प्रेमी वा प्रेमिका)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)