निर्याण

ना. [सं.]

  1. बाहिर जाने काम; निष्क्रमण।
  2. मृत्यु।
  3. निर्वाण; मोक्ष।
  4. पशुका खुट्टामा बाँध्ने दाम्लो; खुट्टे; खुट्टेसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)