निर्यात
वि. [सं.]
- निस्केको; बाहिरिएको।
- एक देशबाट अर्को देशमा पठाइएको (माल)।
- कुनै एक देशबाट अर्को देशमा मालसामान पठाउने काम; निकासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)