निर्यातकर

ना.

  1. बाहिरी देशमा निकासी गरिने मालमा लाग्ने महसुल; निर्यात गर्ने मालमा लाग्ने कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)