निर्यातित

वि.

  1. बाहिरी देशमा निकासी गरिएको (मालसामान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)