निर्यास

ना. [सं.]

  1. सल्लो आदिका रुखबाट निस्कने गुँद; चोप; खोटो।
  2. रुखको बाहिरी बोक्रो।
  3. काँडा; क्वाथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)