निर्लज्ज
वि. [सं.]
- लाज नभएको; सरम नमान्ने; नकच्चरो।
- कुनै सङ्कोच नमानीकन; विना कुनै हिचकिचाहट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)