निर्वहण सन्धि
ना. [सं.]
- संस्कृत साहित्यशास्त्रअनुसार नाटक आदिमा कार्य र फलागमको योगबाट बीज सफलीभूत भई प्रयोजन सिद्ध भएका अवस्थाको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)