निर्वाचक

वि. [सं.]

  1. छानबिन गरेर चाहिएको व्यक्ति वा वस्तु चुन्ने; निर्वाचन गर्ने।
  2. चुन्ने व्यक्ति; निर्वाचन गर्ने वा गराउने अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)