निर्वाचक मण्डल

ना.

  1. राष्ट्रपति वा यस्तै महत्त्वपूर्ण पदमा आसीन हुने व्यक्तिको चुनाउ गर्न आम जनताबाट चुनिएका व्यक्तिहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)