निर्वाचन परिणाम

ना.

  1. कुनै क्षेत्रको प्रतिनिधित्व गराउने गरी भएको चुनावको नतिजा; चुनावमा हारजितको निर्णय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)