निर्वाचित

वि. [सं.]

  1. मतद्वारा छानिएको; निर्वाचन भएको; चुनिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)