निर्वाण
ना. [सं.]
- आत्माले जन्ममरणको चक्रबाट छुटकारा पाउने कार्य; मोक्ष; मुक्ति।
- निभ्ने काम।
- मरेको; मृत।
- निभेको; बल्न छाडेको।
- मोक्ष प्राप्त भएको; मुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)